निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक गर्दैछ । त्यस्तै आज नै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । आयाेगले आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा विहान १० […]
सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बुधबार निर्वाचन आयाेगले ताेकेकाे उम्मेदवारी फिर्ता लिने समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले त्यस्ता उम्मेदवारलाई कार्वाही गर्ने सत्ता गठबन्धनकाे बैठककाे निर्णय छ […]
निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीको उम्मेदवारी खारेज गरिएको छ । थारू कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेकाे भनेर निर्वाचन कार्यालयमा उजुरी परेकाे थियाे । साेही उजुरी उपर छानविन गरी […]
पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा हजारौँ स्वयंसेवी अभियान्ताहरुले सक्रियता पूर्वक सहभागिता जनाएका छन् । विभिन्न ३३ स्थानबाट शुभारम्भ गरिएको यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढी अभियान्ताहरुले […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो। बागमतीका लागि सोनाम राकेश शेर्पाले […]