भारतको गुजरातमा पुल चुडिंदा सय भन्दा बढीको मृत्यु

भारतको गुजरातमा पुल चुडिंदा सय भन्दा बढीकाे मृत्यु भएकाे र दर्जनाै बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिंदा १ सय ३७ जनाकाे मृत्कोयु भएकाे […]

नेतालाई चुनाव, जनतालाई बाली भित्र्याउने चटाराे

मंसिर ४ मा हुने निर्वाचन आउन अबकाे २० दिनमात्र बाँकी छ । यतिबेला धान पाकेकाले किसानी पेशामा रहेका जनता बाली भित्र्याउने चटाराेमा छन् । जतिकाे बाली भित्र्याउने चटाराे जनतालाई छ, त्याे भन्दा बढी मंसिर ४ […]

सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता हुने

सन्दीप लामिछानेविरूद्ध नाबालिगमाथि बलात्कार गरेको अभियाेगमा मुद्दा दर्ता हुँदैछ । तिहार एवं छठ पर्वका कारण एक हप्ता सार्वजनिक विदा भएकाले आज साेमबार मात्रै मुद्दा दर्ता गर्न लागिएकाे सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएकाे छ । जिल्ला […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछ । छठ पर्वका अवसरमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे भने साेमबार विहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठकाे समापन गर्न लागिएकाे हाे । छठका अवसरमा निराहर एवं […]

नेपाल वायुसेवा निगम दिल्ली उडान नहुँदा यात्रु अलपत्र

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरमा दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइए पनि उडान तालिका नै नरहेकोले उडान रद्द भएकाे छ । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच […]