कास्की क्षेत्र नम्बर १ (क) का गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका दीपक कोइरालाले लेखनाथको भण्डारढिकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने बताउनुभएकाे छ। कोइरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा रंगशालाको मुहार फेरिएको बताउँदै आगामी […]
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताउनुभएकाे छ। […]
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क र सर्वसुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक […]
गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री समेत रहनुभएका काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई संस्कृति तथा सम्पदाको राजधानीका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनुभएको छ । नेता […]