हरितालिका तीज मनाइँदै

 हरितालिका तीज अन्तर्गतकाे मुख्य दिन हिन्दु महिलाहरूले व्रत बसेर याे पर्व मनाउँदैछन । देशका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरूमा हरितालिका तीजका दिन व्रतालु महिलाहरू पुजा आरधनाका लागि पुग्ने गर्दछन् । हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल […]

व्यवसायिक भवनका बेसमेन्ट पार्किङका लागि प्रयोग गर्न पाेखरा महानगरकाे सूचना

काठमाण्डाै महानगरपालिकाले मापदण्ड विपरित र जुन प्रयाेजनका लागि अनुमति लिएकाे हाे साेही प्रयाेजनमा निर्माण सम्पन्न भएका संरचना उपयाेग गर्नका लागि अभियान थालेपछि पोखरा महानगरपालिकामाथि समेत पार्किङ लगायत अनाधिकृत संरचना हटाउन दबाव बढेकाे छ । सामाजिक […]

बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा पेश हुँदै

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश हुँदैछ । बिहान ११ बजे शुरू हुने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री […]

पाकिस्तानमा वर्षापछि बाढीपहिराे, एक हजार बढीकाे मृत्यु

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको ज्यान गएको छ। बाढीपहिराेका कारणा सयौँ घाइते भएकाे र दशौँ हजार विस्थापित बताइएकाे छ । बाढीमा परि १ हजार ३३ जनाकाे […]

हरितालिका तिजः दर खाएर मनाइँदै

हरितालिका (तिज) अन्तर्गत हिन्दु महिलाहरूले दर खाने दिन । हरितालिका तिजकाे व्रत बस्ने अघिल्लाे रात तिजकाे दर खाने गरिन्छ । तिजकाे दिन निराहर व्रत बस्नुपर्ने भएकाले साे काे तयारी स्वरुप आज दर खाने प्रचलन छ […]