चुनावी कार्यक्रमका क्रममा कांग्रेस नेता शशांक काेइराला अस्वस्थ

 नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अस्वस्थ हुनुभएकाे छ । चुनाव प्रचार प्रसारका क्रममा नवलपरासीमा रहेका बेला एक्कासी बेहाेस हुनुभएकाे बताइएकाे छ । काेइरालाकाे सचिवालयका अनुसार आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट चुनावी प्रचार प्रसारका […]

प्रचण्ड गाेरखामा मतदातासँग भेटघाटमा व्यस्त

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) यतिबेला गाेरखामा मतदातासँगकाे भेटघाटमा व्यस्त हुनुभएकाे छ । शनिबार र आइतबार मतदातासँग विभिन्न स्थानमा अनाैपचारिक भेटघाटमा प्रचण्डकाे व्यस्त दैनिकी बन्याे । प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम […]

राेल्पामा जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हाे । जिल्ला […]

आज भाइटीका, उत्तम साइत ११ः३७ मा

नेपाल लगायत विश्वका विभिन्न भागमा बसाेबास गर्ने हिन्दुहरूले तिहार अन्तर्गत भाइटिका मनाउँदैछन् । हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार पर्व हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड पनि हाे । तिहारको मुख्य दिन आज दाजुभाइले […]

बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्ने

बेलायतमा दाेस्राे प्रयासमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएकाे छ । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा सुनकले भगवत् गीता छोएर शपथ खाएपछि चर्चा चुलिएकाे थियाे ।  सुनक सक्रिय राजनीतिमा प्रवेश गरेको […]