जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि […]
नेपालमा मनसुन सुरू भइसकेकाे छ । मनसुन सुरू भएसँगै देशभरका नदिनालामा पानीकाे बहाव बढेकाे छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढ्दा अस्थायी पुलमा क्षति पुगेकाे छ । गत बर्ष ठूलाे क्षति पुगेकाे उक्त स्थानमा गएरातीदेखिकाे […]
पहिरो खसेपछि नाैबिसे – मुग्लिन र नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराे खसेपछि बुधबार रातिदेखि नै सडक खण्ड अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि […]
आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा […]
रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा रात्रीबस दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खाेलाकाे पुलकाे रेलिङबाट खोलामा खसेकाे हाे । विहान साढे ४ बजे […]