नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाउनुभएकाे छ । परिमार्जनका लागि सन्देशसहित संसदमा फिर्ता पठाएपनि बहुमतले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि पेश हुने संभावनाकैवीच राष्ट्रपतिले छलफललाइ तीव्रता दिनुभएकाे हाे । बुधबार राष्ट्रपति भण्डारीले नेकपा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन सहयाेग गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले जारी गर्नुभएकाे सन्देशमा तीज […]
हरितालिका तीज अन्तर्गतकाे मुख्य दिन हिन्दु महिलाहरूले व्रत बसेर याे पर्व मनाउँदैछन । देशका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरूमा हरितालिका तीजका दिन व्रतालु महिलाहरू पुजा आरधनाका लागि पुग्ने गर्दछन् । हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल […]
काठमाण्डाै महानगरपालिकाले मापदण्ड विपरित र जुन प्रयाेजनका लागि अनुमति लिएकाे हाे साेही प्रयाेजनमा निर्माण सम्पन्न भएका संरचना उपयाेग गर्नका लागि अभियान थालेपछि पोखरा महानगरपालिकामाथि समेत पार्किङ लगायत अनाधिकृत संरचना हटाउन दबाव बढेकाे छ । सामाजिक […]
आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश हुँदैछ । बिहान ११ बजे शुरू हुने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री […]