काठमाण्डाैमा निर्माणाधीन घरकाे छतबाट खस्दा २ जना विद्यार्थीकाे मृत्यु

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन एक घरको छैठौ तलाबाट खसेर दुई स्कूले विद्यार्थीको मृत्यु भएको छ। उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ । पेप्सीकाेला बस्ने १३ र १४ […]

गगन थापा काठमाण्डाै ४ बाटै उठ्ने

बुधबार दिउँसाे कांग्रेसका महामन्त्री गगन थापाले कास्की जिल्लाकाे निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि निवेदन दिएकाे भन्दै सामाजिक सञ्जालमा चर्चा भयाे । कतिपयले काठमाण्डाैमा आफ्नाे निर्वाचन क्षेत्रमा असुरक्षित भएकाले कास्कीबाट उठ्न लागेकाे भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखे […]

पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः व्यवसायीका समस्या समाधान गर्ने उम्मेदवारकाे आश्वासन

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका दाबेदार पवन प्रजापतिकाे समूह यतिबेला व्यवसायीहरुसँग मत माग्न व्यस्त छ । व्यवसायीहरूसँग घरदैलोमा पुगेर प्रजापतिकाे समूहले व्यवसायीका समस्या समाधान गर्ने भन्दै आफ्नाे समूहलाइ मत दिन आग्रह […]

महाअभियाेगबारे चोलेन्द्रशमशेरसँग बयान, सर्वाेच्चका न्यायधीशमाथि संगीन आरोप

महाअभियाेग छानबिन समितिमाथि बयान दिने क्रममा निलम्बित प्रधानन्याधीश चाेलेन्द्रशमशेर जबराले बुधबार महाअभियाेगकाे अाैचित्य नै समाप्त भइसकेकाे जिकीर गर्नुका साथै सर्वाेच्च अदालतका वहालवाला न्यायधीशमाथि संगीन आरोप लगाउनुभएकाे छ । महाअभियोग छानबिन समितिमा बुधबार बयानका लागि पुग्नुभएका […]

गठबन्धन बैठकः १६५ निर्वाचन क्षेत्र, २३४ सिटकाे दावी

हालकाे संविधानमा अनुसार देशभर १६५ निर्वाचन क्षेत्र रहेकाे छ । तर सत्ता गठबन्धनकाे बैठकमा भने दलहरूले दावी गरेकाे अनुसार भागबण्डा गर्ने हाे भने देशभर २३४ निर्वाचन क्षेत्र हुनुपर्दछ । मंसिर ४ गते हुने प्रदेश र […]