कृष्ण सेन ‘इच्छुक’काे २० औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । पत्रकार एवं साहित्यकार समेत रहनुभएका सेन तत्कालीन समयमा लाेकप्रिय हुनुहुन्थ्याे । गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाए वापत कृष्ण सेनलाई २०५९ साल जेठ […]
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले बजेटका सिद्धान्त र प्राथमिकता छलफलका लागि प्रस्तुत गर्नुभएकाे छ । गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे […]
चिननको बढ्दो प्रभावलाई रोक्न अमेरिका, जापान, भारत र अस्ट्रेलियाले इन्डो-प्यासिफिक क्षेत्रमा आगामी ५ वर्षमा भित्रमा पूर्वाधारमा ५० अर्ब डलरभन्दा बढीको पूर्वाधार सहायता लगानी विस्तार गर्ने बाचा गरेका छन् । टोकियोमा ‘क्वाड’ शिखर बैठकपछि उनीहरुले यस्तो […]
पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ६२८ जनाको नमुना परीक्षण गरिएकाेमा २१ जनामा संक्रमण पुष्टि भएको हो […]
बाराको निजगढमा बनाउने भनी सरकारले नीति तथा कार्यक्रममा राख्ने गरेकाे अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अगाडि नबढाउन सर्वाच्चले उत्प्रेषणको आदेश जारी गरेकाे छ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय उत्प्रेषणकाे आदेशले बदर गरिदिएको हाे […]