बेपत्ता योद्धा चमनलाल बरालकाे खाेजसभा सम्पन्न, शान्ति सम्झाैता बमाेजिमका काम बाँकी

नेकपा माओबादीका तत्कालिन मजदुर नेता चमनलाल बराललाई राज्यले बेपत्ता बनाएको आज २० बर्ष पुरा भएको छ । माओबादी केन्द्र शान्ति सम्झौतामा आएको पनि बर्ष बित्ते, तर वेपत्ताहरूको अवस्था अझैपनि सार्वजनिक हुन सकेको छैन । चमनलाल […]

इन्धनको मूल्य नघट्ने, २३ अर्ब वक्याैता

भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार २ पटकसम्म मुल्य घटेकाे सूची पठाउँदा पनि नेपालमा भने इन्धनकाे मुल्य नघट्ने भएकाे छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरेर इन्धनको मूल्य नघट्ने जानकारी दिएकाे हाे । विज्ञप्तिमा […]

काेराेना संक्रमण बढ्दै, थप ९१५ जना संक्रमित

पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । […]

सुन चाेरीमा संलग्न भएकाे आरोपमा विमानस्थलबाट एक जना पक्राउ

भारतमा सुन चाेरीकाे घटनामा संलग्न भएकाे आशंकामा प्रहरीले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट एक जना पुरूष पक्राउ गरेकाे छ । भारतकाे मुम्बइ जान ठिक्क परेकाे नेपाल एयरलाइन्सको आरए ४०१ जहाजकाे उडान केहीबेर राेकेर कैलालीका सन्ताेषकुमार लामिछानेलाई प्रहरीले […]

समावेशीटोल टोल प्रवेशद्वार उद्घाटन

पोखरा १४ चाउथेमा रहेको समावेशीटोल विकास संस्थाको चौंथो बार्षिक साधारणसभा तथा टोल प्रवेशद्वारमा बनेको गेट उदघाटन गरिएको छ । पोखरा प्रवेशको राजमार्गछेउमा बनाइएको स्वागतद्वार नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद एवं गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले […]