रुपातालमाथि झोलुङ्गे पुल निर्माण, पर्यटन चलायमान हुने अपेक्षा

पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । संभवत नेपालमा नै तालमाथिकाे पहिलाे झोलुङ्गे पुलले पाेखरा महानगरपालिका वडा नम्बर–३१ […]

चुनाव खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्चिलाे हुँदा गणतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएकाे छ । वर्तमान निर्वाचन प्रणालीका कारण कराेडाैं रूपैयाँ खर्च गरेर निर्वाचनमा हाेमिनुपर्ने अवस्था रहेकाे भन्दै उहाँले यसले गणतन्त्र नै […]

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका […]

नागरिक लगानी कोषको अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सकिने

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सरुवात गरेको हो । सोही अवसरमा कोषले आफ्नो […]

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

भारतको राष्ट्रपति द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुनुभएकाे हाे । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ […]