देशभरका अधिकांश पालिकाहरूले बजेट सार्वजनिक गरेका छन् । काठमाण्डाै, भरतपुर, पोखरा सहित ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका हुन् । संविधानमा असार १० गते स्थानीय तहकाे बजेट ल्याइने उल्लेख […]
पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे । बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे […]
चितवनको भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा जग्गा प्राप्त गरेकाे छ । महानगरले प्रशासनिक भवन भएकाे स्थानमा साँघुराे भएकाले जग्गा प्राप्त गर्न प्रयास गरेकाे थियाे । प्रशासकीय भवन रहेकाे स्थान नजिकै नेपाल नेत्रज्योति संघ, चितवनले एक विघा […]
चिकित्सकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा चिकित्सकहरूले ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेका हुन् । ५ वर्ष अगाडीदेखि नै मिर्गाैलाकाे बिरामी ति […]
पछिल्लो ६ महिनाको अवधीमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक भएको छ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागी सन् २०२२ जनवरीदेखी जुनसम्म घटेका घटनाहरुको […]