ऐतिहासिकता संरक्षणमा जुट्न मन्त्री बरालको सुझाव

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरूको संरक्षणमा सबै एक हुन पर्ने बताउनुभएको छ । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना […]

अल्फाविटामा महानगरकाे डाेजर, अवैध संरचना आफैं हटाइदिन आग्रह

काठमाण्डाै महानगरपालिकाले अवैध संरचना सम्बन्धित धनी आफैंले बुझेर हटाइदिन अनुराेध गरेकाे छ । विहीबार अल्फाविटा कम्प्लेशमा अवैध संरचना हटाउने क्रममा संचालकले महानगरपालिकासँग नक्सा माग गरेपछि मेयर बालेनले अफिस गएर नक्सा र डाेजर लिएर गएकाे भन्दै […]

प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेश सभाको चालू अधिवेशन बुधबार रातीदेखि अन्त्य हुने भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रि परिषद बैठकको सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभा अन्त्य गर्ने संवैधानिक प्रावधान छ । प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १८३ […]

पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः पवन प्रजापती समुहको प्रचार अभियान सुरु

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज देखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ । अध्यक्षका प्रत्यासी प्रजापति, महासचिवका उम्मेदवार वलराम आचार्य […]

नवौं राष्ट्रिय खेलकुदका लागि कास्कीमा खेलाडी छनोट सुरु

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ। यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले (बुधबार) बाट खेलाडी छनोट […]