गोरखा जिल्लाकाे ११ स्थानीय तहमध्ये ५ वटाकाे नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये ४ वटा पालिकामा नेकपा माओवादी केन्द्रले विजय हाँसिल गरेकाे छ भने १ पालिकामा कांग्रेस विजयी भएकाे छ । गाेरखाकाे बारपाक सुलिकाेट, अजिरकाेट, […]
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । हालसम्म २ सय ३९ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार ११३ स्थानीय तहमा […]
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउनुभएकाे छ । उहाँले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक रूपमा आनन्द अनुभूति हुने गरेको बताउनुभएकाे छ। माेदीलाई गाैतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएकाे थियाे […]
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । हालसम्म १ सय ६३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार ७० स्थानीय तहमा […]
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि कांग्रेसले मृतककै बुहारीलाई उपमेयरकाे उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि निजकी जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि […]