लेखनाथ महोत्सवमा जारी

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिनुभयाे । मंगलबार चर्चित लोकदोहोरी गायक पशुपति […]

पोखरा बृद्धाश्रमको रजतजयन्ती उद्घाटन

पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री […]

पाेखरामा होली महोत्सव

होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ । आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई निरन्तरता दिदै यसपटकपनि होली महोत्सव गर्न लागेको रेवान […]

आधुनिक शहरका लागि राष्ट्रिय शहरी नीति  र ऐन आवश्यकः मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले २१ औँ शताब्दीको आधुनिक सहर निर्माण गर्ने लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभएकाे छ । साथै उहाँले आवधिक र अल्पकालीन भन्दा बैज्ञानिक र दीर्घकालीन ढंगले शहरी क्षेत्रको विकास गरेमा […]

३६ करोड लागतमा केन्द्रीय पुस्तकालयको नयाँ भवन बन्दै, शिक्षामन्त्रीद्वारा शिलान्यास

त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय भवन बन्ने भएकाे छ । त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने लक्ष सहित केन्द्रीय पुस्तकालय भवन बन्न लागेकाे हाे । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, […]