चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। त्यस्तै पाेखरामा पनि गठबन्धनकै उम्मेदवार धनराज अाचार्यकाे जित सुनिश्चित बनेकाे छ । भरतपुर महानगरकाे ९१२ मत गणना गर्न बाँकी […]
तनहुँको जिल्लाकाे सदरमुकाम समेत रहेकाे व्यास नगरपालिकाका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्छ । व्यासकाे मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएकाे हाे । मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा […]
नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः बढाएकाे छ । केही दिन पहिले पनि मुल्यमा भारी वृद्धि गरेको निगमले पुनः पेट्राेलमा १० रूपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रूपैयाँले वृद्धि गरेकाे छ । त्यस्तै डिजल र […]
कास्कीको पोखरा महानगरपालिकाको मत गणना जारी छ । पाेखराकाे मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता छ भने उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङकाे अग्रता छ । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा […]
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित हुनुभएकाे छ । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित हुनुभएकाे हाे । राईले […]