नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझेर नेपाल-भारत सम्बन्ध अगाडी बढाउनुपर्ने बताउनुभएकाे छ । साथै उहाँले उक्त प्रतिवेदनका सकारात्मक सुझावका आधारमा नेपाल भारत बीच भएको सन् १९५०को सन्धि […]
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको तथा नेतृत्वमा दम्भी भावना देखिएकाे जिकीर गर्नुभएकाे छ । काठमाण्डाैमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार थापाले विगतमा अहिले आफ्नै सरकारको […]
राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२।२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै […]
पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर […]