नेकपा (माओवादी केन्द्र) का नेता तथा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले परिवर्तनलाई सँस्थागत गर्न र वदलिएको व्यवस्था बमोजिम अवस्था बदल्न माओवादी लगायतका गठबन्धनमा आवद्ध दलले स्थानीय निर्वाचन जित्नुपर्ने बताउनुभएको […]
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूमाथि अन्याय भएकाे भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ। कान्तिपुर, नागरिक दैनिक लगायतका सञ्चार संस्थामा श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या देखिएकाे […]
नेकपा एमालेले आज केन्द्रीय कार्यालय र सचिवालयको बैठक बस्दैछ । बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्ने केन्द्रीय कार्यालय बैठकमा स्थानीय तहको चुनाव तयारीबारे छलफल हुने बताइएकाे छ । सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको […]
३० वैशाखमा हुने स्थानीय तहकाे चुनावमा तालमेलकाे सैद्धान्तिक सहमति गरेका दलहरूवीच भागबण्डा भने सकसपूर्ण हुने देखिएकाे छ । स्थानीय नेता कार्यकर्ताले केन्द्रबाट हुने तालमेलमा असन्तुष्टि जनाउँदै दबाब दिएकाले पनि सहमति जुटाउन सकम देखिएकाे हाे । […]
गठबन्धनमा सहमति नभएपनि नेपाली कांग्रेसका १८ जनाले पोखरा महानगरपालिकाको मेयरमा दाबी पेश गरेका छन् । भागबण्डाका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दाबी गरेकाे पाेखरामा कांग्रेसबाट १८ जनाले दाबी प्रस्तुत गरेका हुन् । पाेखराकाे मेयरमा […]