बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाउन दलहरूलाइ सकस परिरहेकाे छ । खास गरी पार्टीकाे बलियाे पकड रहेका स्थानमा पार्टीभित्रै धेरैजना आंकाक्षी देखिने गरेका छन् । कतिपय स्थानमा दाबी गर्नेकाे संख्या […]
इन्धन किन्नका लागि नेपाल आयल निगमलाई तत्काल २ अर्ब ऋण चाहिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सरकारकाे जमानीमा साे रकमकाे ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता […]
सत्तारुढ गठबन्धनले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा केन्द्रबाटै तालमेलकाे टुंगाे लगाउने भएकाे छ । साथै स्थानीय तहमा विभिन्न संयन्त्र मार्फत् वैशाख पहिलो साताभित्र सिट बाँडफाँट टुंगो लगाउने तयारीका […]
सत्तारुढ पाँच दल सम्मिलित गठबन्धनले स्थानीय तह निर्वाचनमा स्थानीय रूपमा नै सहकार्य गर्न बाटाे खाेलेकाे छ । साेमबार बसेकाे गठबन्धनका दलका शीर्ष नेताकाे बैठकले स्थानीय स्तरमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान […]
अर्थमन्त्री जनार्दन शर्माले मुलुककाे अर्थतन्त्रबारे गलत हल्ला चलाइएकाे जिकीर गर्नुभएकाे छ । अर्थतन्त्र संकटमा छ भनेर हल्ला चलाएर एक प्रकारकाे डर त्रासकाे अवस्था सिर्जना गर्न खाेजिएकाे भन्दै मन्त्री शर्माले त्यस्ता तत्वले राष्ट्रघात गरिरहेकाे बताउनुभयाे । […]