राष्ट्र बैंकका निलम्बित गभर्नरकाे पक्षमा सर्वोच्चकाे अल्पकालीन अन्तरिम आदेश

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीकाे पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश […]

माओवादी केन्द्रद्वारा पोखराकाे प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले पोखरा महानगर प्रमुखका लागि प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस […]

भरतपुरमा महानगरमा माओवादी केन्द्रकाे दाबी स्वभाविकः अध्यक्ष प्रचण्ड

भरतपुर अनि रेनु नै हुनपर्छ भनेका छैनाै, ६ मध्ये एक त पाइहाल्छाै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नाे पार्टीकाे दाबी स्वभाविक रहेकाे बताउनुभएकाे छ । उहाँले भरतपुर अनि रेनु नै भनेर […]

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, भाेली पुनः बस्ने

स्थानीय तहकाे निर्वाचनमा तालमेल गर्ने बताएकाे सत्तारुढ गठबन्धनले भागबण्डामा भने सहमति जुटाउन सकिरहेकाे छैन । साेमबार बसेकाे बैठकमा सहमति नजुटेपछि मंगलबार ११ः३० बजे पुनः बैठक बस्ने नेताहरूले बताएका छन् । विहान र साँझ गरी दुई […]

स्थानीय निर्वाचन मुख्यतः अग्रगामी र प्रतिगामीबीचको लडाइँ

स्थानीय निर्वाचन प्रचार योजना र महत्व महेश्वर दाहाल स्थानीय तहको निर्वाचन सन्निकट छ। यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै […]