जनमत नै जितकाे आधारः आचार्य

पोखरा महानगरका मेयर उम्मेदवार धनराज आचार्यले पोखरामा सम्भव हुने खालका याेजना मात्र अगाडि सार्ने बताउनुभएकाे छ । उहाँले पोखराकाे प्राकृतिक सम्पदालाई जाेगाएर हराभरा, सभ्य र भव्य बनाउने बताउनुभएकाे छ । साथै उहाँले मेयरमा विजयी हुनेमा […]

०७९-८० बजेट : वन तथा वाताबरण, भौतिक र उद्योग मन्त्रालयसँग छलफल

आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिब्रता दिइरहेको अर्थ मन्त्रालयले सोमबार बिहान बन तथा वाताबरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयसँग छलफल […]

स्थानीय तह निर्वाचनः उम्मेदवारी ५ बजेभित्र दर्ता गर्नुपर्ने

गठबन्धनमा तालमेलका लागि सकस बैशाख १० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ता आज साेमबार बेलुकी ५ बजेसम्म गर्न सकिने निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गरी दुइ दिन […]

५ दल बाहिर तालमेल नगर्ने

सत्ता गठबन्धनले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको गठबन्धनको बैठकले एमालेसँग तालमेल गर्न नदिने निर्णय गरेको हो । बैठकले भोली (सोमबार) उम्मेदवार मनोनयन दर्ता अघिसम्म बाँडफाडलाई अन्तिम टुंगो लगाउन […]

कांग्रेसकाे मित्रवत प्रतिस्पर्धाकाे निर्णयसँगै विकल्प साेच्ने माओवादी केन्द्रकाे तयारी

नेकपा माओवादी केन्द्रले कास्कीमा चुनावी तालमेलका सन्दर्भमा विकल्प साेच्न सक्ने बताएकाे छ । कांग्रेसले मित्रवत प्रतिस्पर्धा भनेर महानगरकाे मेयर बाहेकका पदमा तालमेल नगर्ने निर्णय गरेपछि माओवादी केन्द्रभित्र विकल्प साेच्नुपर्ने धारणा सार्वजनिक भएकाे हाे । गठबन्धन […]