स्थानीय निर्वाचनकाे मिति नजिकिंदै गर्दा मदिरा बिक्रीमा राेक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेर मदिरा बिक्री वितरणमा राेक लगाएका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको […]
बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको प्रचारका लागि सुरु हुँदै आज अन्तिम दिन हाे । आज मध्यरातबाट निर्वाचनकाे प्रचार प्रसार गर्न पाइनेछैन । मौन अवधि आज मध्यरातिबाट सुरु हुने र मतदानकाे दिन वैशाख ३० […]
पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएकाे र गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुहुने भएकाे छ । निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिएकाेले कार्कीले उम्मेदवारी […]
सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले साेमबार सूचना जारी गरी सार्वजनिक विदाबारे जानकारी दिएकाे हाे । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा बैशाख ३० नेपाल […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन देशकाे कलंक भएकाे टिप्पणी गर्नुभएकाे छ । साथै उहाँले गठबन्धन झाडीमा जन्मिएको भनी टिप्पणी गर्नुभएकाे छ । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा ओलीले भन्नुभयाे, ‘मैले […]