धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएकाे छ । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई फराकिलाे मतअन्तर सहित पराजित गर्नुभएकाे हाे । अघिल्लो निर्वाचनमा ओडसँग पराजित हमालले यसपटक कुल खसेको ६३ हजार ७१५ […]

भरतपुरमा गठबन्धनका उम्मेदवारकाे अग्रता बढ्दै

स्थानीय निर्वाचन अन्तर्गत सर्वाधिक चासाेकाे बिषय भनेकाे चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै छ । शुरूदेखि नै अग्रतामा रहेका उम्मेदवारकाे मतान्तर समेत निरन्तर फराकिलाे बनिरहेकाे छ । भरतपुरमा हालसम्म ९० हजार ३ सय ८ […]

बलात्कारकाे आरोपित पाण्डे प्रहरी नियन्त्रणमा

सुन्दरी प्रतियाेगिता गर्ने क्रममा एक किशाेरीलाई बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनल सम्पन्न भएपछि सक्सेस पार्टी छ भनेर बाेलाएर एभरेष्ट हाेटलमा बलात्कार गरेकाे […]

पूर्वकाे धरान र पश्चिमकाे धनगढीमा स्वतन्त्र उम्मेदवार अगाडि

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे जित निश्चित यसअगाडिका निर्वाचनमा भन्दा यसपटककाे स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूकाे चर्चा बढी छ । महानगर तथा उपमहानगरमा समेत यसअगाडिकाे भन्दा फरक दृश्य देखा परेकाे छ । यसअगाडि स्वतन्त्र भन्ने उममेदवार […]

६८५ स्थानीय तहकाे निर्वाचन परिणाम सार्वजनिक

विराटनगरमा गठबन्धनबाट मेयर तथा एमालेबाट उपमेयर निश्चित, अन्य महानगरमा गठबन्धनका अगाडि बैशाख ३० मा भएकाे स्थानीय तह निर्वाचनकाे मतपरिणाम आउने क्रम जारी छ । देशभरका ७५३ मध्ये ६८५ स्थानीय तहकाे मतगणना सकिएको छ । याे समाचार […]