पोखरा उद्योग वाणिज्य संघद्वारा कास्कीका निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

करको दर घटाउन माग पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित […]

माैसमकाे अवस्थाः हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग सहित हल्का  वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि […]

मनसुन सुरूः नदिनालामा पानीकाे बहाव बढ्याे, मेलम्चीकाे अस्थायी पुलमा क्षति

नेपालमा मनसुन सुरू भइसकेकाे छ । मनसुन सुरू भएसँगै देशभरका नदिनालामा पानीकाे बहाव बढेकाे छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढ्दा अस्थायी पुलमा क्षति पुगेकाे छ । गत बर्ष ठूलाे क्षति पुगेकाे उक्त स्थानमा गएरातीदेखिकाे […]

पहिराेले नाैबिसे – मुग्लिन, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

पहिरो खसेपछि नाैबिसे – मुग्लिन र नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराे खसेपछि बुधबार रातिदेखि नै सडक खण्ड अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि […]

विश्व वातावरण दिवस मनाइँदै

आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा […]