प्रदेश याेजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला

संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको […]

एटिएम मेसिन जडानमा त्रुटी रहेकाे प्रहरी निष्कर्ष

प्रहरीले नेपालका वित्तीय संस्थाले एटिएम मेसिन जडानका क्रममा पर्याप्त सुरक्षा सावधानी नअपनाएकाे निष्कर्ष निकालेकाे छ । पटक पटक एटिएम मेसिन फाेड्ने प्रयास भएकाे तथा कतिपय बैंककाे एटिएम फाेडेर पैसा चाेरी भएकाे घटनाकाे अनुसन्धानपछि प्रहरीले यस्ताे […]

वाइसियल अध्यक्षमा सुवाेध सेर्पाली चयन

योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सेर्पाली अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । नेकपा माओवादी केन्द्र निकट वाइसियलकाे काठमाण्डाैमा भएकाे भेलाले सेर्पालीलाइ अध्यक्षमा चयन गरेकाे हाे । त्यस्तै बरीष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

 नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाल सरकारले विशिष्ट व्यक्तिहरूकाे अन्त्येष्टीमा राजकीय सम्मान दिन सक्ने ब्यवस्था छ […]

माओवादी केन्द्रमा ७ नेताकाे महासचिवमा दावी

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगाे लगाउने भने पनि शुक्रबार पनि टुंगाे लाग्न सकेन । महासचिवमा ७ नेताले आफ्नो दाबेदारी पेश गरे पदाधिकारी चयन पेचिलाे बनेकाे छ । स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन […]