आ.व. ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदकाे संयुक्त बैठकमा बजेट वक्तव्य मार्फत् १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको […]

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिंदै

सरकारले संवैधानिक प्रावधान अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ । अपराह्न चार बजे बस्ने संघीय संसद संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यतालिका छ । नेपालकाे संविधानमा […]

आज जेठ १५, गणतन्त्र दिवस

आज जेठ १५ गते, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस देशैभर विविध कार्यक्रमका साथै मनाइँदैछ । एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै २०६५ जेठ १५ गते मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था […]

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]

एक्लै लडेर प्रधानमन्त्री चुनिन ओलीलाई पुचण्डकाे चुनाैती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै निर्वाचन लडेर प्रधानमन्त्री चुनिन चुनाैती दिनुभएकाे छ । शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई […]