पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे चयन हुनुभएकाे छ । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भनेजस्तै आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छाड्नुपरेकाे बताउनुभएकाे छ । सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पुग्नुपर्याे […]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार बालुवामा गाडेकाे मुलाजस्ताे भएकाे टिप्पणी गर्नुभएकाे छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटी पार्टीभित्र मात्र नभइ विपक्षी एवं जनताले समेत सम्मान गर्ने नेताका रूपमा स्मरण गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै […]
नेपालमा पछिल्लाे २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा थप ७३ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार २३८ जनाको […]