पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङ निर्वाचित हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै धनराज आचार्य मेयरमा र […]
पोखरा महानगरपालिकाकाे स्थगित भएकाे मतगणना पुनः सूचारू भएकाे छ । नेकपा एमालेले यसअघि पाेखरा महानगरपालिका वडा नम्बर-१८ मा पुनः मत गणनाको माग गरेपछि मतगणना स्थगित भएकाे थियाे । गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका […]
ललितपुर महानगरपालिकाकाे मेयरमा चिरीबाबु महर्जन पुनः निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित हुनुभएकाे छ । निर्वाचन आयाेगले आधिकारीक रूपमा घाेषणा गर्न भने बाँकी रहेकाे छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । सरकारले […]
सरकारले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मंगलबार बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रममा […]