नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ […]
मुग्लिङ पोखरा सडक खण्डको विस्तारका लागि ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सडक विभाग अन्तर्गत मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्ड कार्यालयले सूचना जारी गरेर राती ११ बजेदेखि विहान ४ बजेसम्म मुग्लिङ […]
डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । बिहीबार बसेको नेपाल आयल निगमकाे सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हाे । अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे मुल्य बढेपछि नेपालमा […]
बलात्कार अभियाेग लागेपछि थुनामा रहेका पल शाहलाई थुनामै मुद्दाकाे प्रक्रियमा सहभागी हुनुपर्ने भएकाे छ । उच्च अदालत, पोखराले तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिएका आदेशलाई सदर गरेको हाे । तनहुँ […]
सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ । जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् […]