मुग्लिन-आँबुखैरेनी सडक खण्ड साना गाडी सञ्चालनमा

सडक  मर्मतका लागि केही दिन लाग्ने भएकाले ठूला गाडी सञ्चालनमा समस्या पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिदा पहराे काटेर साना गाडी सञ्चालन गरिए पनि ठूला सवारी साधन भने सञ्चालन हुन सकेका छैनन् । […]

माैसमः मनसुनी वायुकाे सामान्य प्रभाव

मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे उल्लेख छ । अन्य प्रदेशकामा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी […]

काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाका स्थानीयवीच सहमति

रातीकाे समयमा फाेहाेर ल्याण्डफिल लगिने  काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति भएकाे छ । गए राती भएकाे १९ बुँदे सहमतिपछि फाेहाेर ब्यवस्थापनमा स्थानीयबाट भइरहेकाे अवराेध हट्ने भएकाे छ । स्थानीयले […]

मुग्लिङ-आँबुखैरेनी सडकखण्डमा सडक भासियाे

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ । राती ३ बजेतिर उक्त स्थानमा सडक भासिएकाे प्रहरीले जनाएकाे छ । उक्त स्थानमा दुई शव फेला परेको र सनाखत हुन नसकेकाे जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएकाे छ […]

ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरु विश्वस्त- श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ । ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले […]