एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठकका साेमबार बस्दैछ । बैठकका लागि आइतबार बसेकाे केन्द्रीय कार्यालय बैठकले एजेन्डा तय गरेको छ। जस अनुसार स्थानीय चुनावको समीक्षा गर्ने बिषय प्रमुख एजेन्डा छ। दिउँसो १ बजे च्यासलमा बस्ने बैठकमा जनप्रतिनिधिलाई […]

संसद बैठकः मन्त्रीले मन्त्रालयगत बजेटमा उठेका प्रश्नका जवाफ दिंदै

आर्थिक वर्ष २०७९/८० को बजेटमाथिकाे छलफल संसदमा भइरहेकाे छ । जस अन्तर्गत मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदैछन् । साेमबार बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बजेटमा मन्त्रालयगत […]

एमसिसी सम्झाैताः छिमेकी मुलुकसँगकाे सम्बन्ध तिक्त बन्ने खतरा

नेपालमा जनताको ब्यापक बिरोध र प्रतिरोधका बाबजुद पनि मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात एम.सी.सी सम्झौता केही महिना अघि ब्याख्यात्मक टिप्पणीसहित नेपालकाे संसदबाट अनुमोदन भएकाे छ । राजनीतिक दलहरूमै समेत व्यापक असहमति रहेता पनि अन्तमा एमसिसी पास […]

गण्डकीमा माओवादी केन्द्रका जनप्रतिनिधिकाे प्रशिक्षण

नेकपा(माओवादी केन्द्र )ले गण्डकी प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुकाे प्रशिक्षण कार्यक्रम गर्दै छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लगायत शीर्ष नेताहरूकाे उपस्थितिमा प्रशिक्षण हुन लागेकाे हाे । अध्यक्ष प्रचण्डकाे प्रमुख आतिथ्यतामा आज विहान ११:३० बजे […]

पाेखरा महानगरपालिकाे ल्याण्डफिल साइट अव भरतपाेखरीमा !

पोखरामा बनिरहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पाेखरा महानगरपालिकाकाे १४ नं. वडा बाच्छीवडुवामा रहेकाे ल्याण्डफिल साइट बन्द गरी नयाँ स्थानमा फाेहाेरकाे ब्यवस्थापन गर्नुपर्ने भएकाे छ । हालै निर्वाचित भएर जिम्मेवारी सम्हालेका जनप्रतिनिधिकाे पहिलाे कार्यपालिका बैठकबाट […]