एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटकीय क्षेत्र एवम् उद्योग अवलोकन

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा विभिन्न उद्योगहरूको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन […]

मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

अखिल नेपाल राष्टिय उद्योग व्यापार संघले मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ । संघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विभिन्न १० वटा माग प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मुल्यबृद्धि नियन्त्रण, […]

पोखरेली व्यवसायीलाई अमेरिका यात्रामा सहजीकरण गर्ने काउन्सिलर अस्टिनको आश्वासन

नेपालस्थित अमेरिकी राजदूतावासका काउन्सिलर उपप्रमुख अस्टिन रिच्ची एलनले उद्योगी व्यवसायीहरुका लागि अमेरिकी भिसा प्रक्रियामा सघाउने वचनवद्दता व्यक्त गर्नुभएकाे छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालासहित पदाधिकारीसँग बुधबार भएको भेटमा उनले संघको सिफारिस अनुसार […]

माओवादी केन्द्र गण्डकी प्रदेशमा निर्वाचनबाट पदाधिकारी चयन गरिंदै

विरलै मतदान मार्फत नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्रमा पछिल्लाे समय नेतृत्व चयनका लागि निर्वाचन हुने गरेकाे छ । प्रायः सहमतिमा नै नेतृत्व चयन गर्ने परिपार्टी रहेकाे उक्त पार्टीमा जिल्ला तथा प्रदेश लगायतका कमिटीमा नेतृत्व […]

पार्टी विभाजन गर्नेहरुसँग एकता हुन्नः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेहरुसँग एकता नहुने बताउनुभएकाे छ । उहाँले बाम एकता भन्दा पनि पार्टी प्रवेशमा जाेड दिनुपर्ने बताउनुभयाे । केन्द्रीय कमिटी बैठकमा ओलीले बाम एकताको कुरा गरेर पार्टी प्रवेश […]