केपी ओली बयलगाढा दर्शनका हिमायतीः माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाल अध्यक्ष केपी शर्मा ओली बयलगाढा दर्शनका हिमायती भएकाे बताउनुभएकाे छ । गठतन्त्र बिराेधी भएकाले नै पश्चगामी शक्तिहरूसँग ओलीकाे साठगाँठ रहेकाे अध्यक्ष नेपालकाे आराेप थियाे । चितवनकाे भरतपुरमा […]

नेकपा असफल हुँदा महत्वपूर्ण ज्ञान मिलेकाे छः प्रचण्ड

५ दलीय गठबन्धन देशकाे आवश्यकता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अवस्थामा कम्युनिष्टहरूवीचकाे एकता हुँदा महत्वपूर्ण ज्ञान हाँसिल गरेकाे बताउनुभएकाे छ । केपी अाेलीसँग एकता गरेर के पाइस भन्छन्, ५ दलीय गठबन्धनले चितवनकाे […]

देश माओवादी केन्द्रकै नीतिमा, स्थानीय निर्वाचनमा नेतृत्व पनि आउँछः प्रचण्ड

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको नीतिमा मुलुक अगाडी बढिरहेको बताउनुभएको छ ।उहाँले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको […]

अवस्था बदल्न भोट दिनूस: माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै नेता […]

गठबन्धनका उम्मेद्वारको घोषणाः ६ महिनाभित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा

गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् […]