एमसिसीः सत्ता गठबन्धनमा हाेला त सहमति !

पेचिलाे बनिरहेकाे अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा सत्ता गठबन्धनका दलहरूवीच छलफल जारी छ । सत्ता गठबन्धनभित्रै एमसिसीकाे बारेमा फरक मत छ । नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ भने बाँकी दलहरू एमसिसी संशाेधन विना […]

एमसीसीविरुद्धको प्रदर्शन निरन्तर

अमेरिकाले गर्न लागेकाे अनुदान सहयाेग एमसिसीका बिषयमा विभाजन मुलुकभित्र मात्र सीमित नरहेकाे निष्कर्ष सहित बिभिन्न राजनीतिक पार्टीकाे नेतृत्वमा निरन्तर विराेधका कार्यक्रम भइरहेका छन् । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी […]

प्रतिनिधि सभाको बैठकः एमसिसीमा सबैकाे चासाे

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसिसी टेबल गर्न खाेजेकाे छ । तर सत्ता गठबन्धनका दलहरूवीच एमसिसी संसदमा टेबल गर्ने नगर्ने भन्नेमै विवाद छ । कांग्रेस बाहेक सत्ता […]

राजतन्त्र बाेकेर गल्ती भाे, अब हिन्दु राष्ट्र एजेण्डाः कमल थापा

कमल थापाले विगतमा राजतन्त्र बाेकेर गल्ती गरेकाे बताउनुभएकाे छ । थापा अध्यक्ष रहेको राप्रपा नेपालले पार्टीको आधिकारिक घोषणासभामा उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रजातन्त्र दिवसको अवसरमा शनिबार वीरेन्द्र सभागृहमा एक कार्यक्रमका बीच राप्रपा नेपालको घोषणा […]

संसदकाे अवराेध कायम हुँदासम्म एमसिसी टेबल गर्न अनूचितः नेकपा समाजवादी

नेकपा एकीकृत समाजवादीले संसदमा अवराेध रहँदा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ। साथै संसदमा टेबल भएमा एमसिसीकाे विपक्षमा उभिने नेकपा(एस)काे निर्णय छ।  शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय […]