सत्ता गठबन्धन बैठकः स्थानीय निर्वाचनबारे छलफल

सत्ता साझेदार दलहरूवीच आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल भएकाे छ । यसअघि गठबन्धन गरेर निर्वाचनमा जान सैद्धान्तिक रूपमा सहमत भएका दलहरूवीच स्थानीय तहमा सिट बाँडफाँड लगायतका बिषयमा माेडालिटी बनाउनेबारेमा छलफल भएकाे श्राेतले जनाएकाे छ । […]

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता हुनुभएकाे छ । प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनुभएकाे हाे । सरकार गठन भएकाे ९ महिनापछि देउवा शुक्रबार पहिलो पटक […]

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा […]

एलटीके एथलेटिक्स ट्रयाकको उद्घाटन

चितवनको देवनगरमा नीजि खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्रयाकको शनिबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गर्नुभएको हो । […]

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी […]