रोजगारीको निरन्तरता हुनुपर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकाे माग

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले रोजगारीको निरन्तरता हुनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी […]

पल शाह पुर्पक्षका लागि थुनामा(आदेश सहित)

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । पीडित युवतीका बाबुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरीउपर प्रहरीले अनुसन्धान गरेपछि […]

पाेखरामा सवारी दुर्घटना हुँदा १ काे मृत्यु, १ घाइते

पाेखरामा सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने १ पैदलयात्री घाइते भएका छन् । बिहीबार बिहान ५ः ५० बजेको समयमा पोखरा म.न.पा. २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुरतर्फ जाँदै गरेको ग २२ प ००७ नं.को […]

गण्डकी प्रदेशमा माओवादी केन्द्रकाे पदाधिकारी चयन(मत सहित)

ने . क. पा.( माओवादी केन्द्र) गन्डकी प्रदेशको पदाधिकारी चयन गरिएकाे छ । सहमतिकाे प्रयास सफल नभएपछि बुधबार निर्बाचनबाट पदाधिकारी चयन गरिएकाे हाे । यसअघि प्रदेश अध्यक्षमा गायत्री गुरूङ चयन हुनुभएकाे थियाे भने बुधबार सम्पन्न […]

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटकीय क्षेत्र एवम् उद्योग अवलोकन

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा विभिन्न उद्योगहरूको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन […]