१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, नेताहरूकाे शुुभकामना

आज मे १ श्रमिक दिवस । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरका मजदुरहरूले एकसाथ मनाउँदैछन् । नेपालमा पनि विभिन्न दलनिकट श्रमिक संगठनहरूले शुभकामना अादनप्रदान गरी श्रमिक दिवस मनाउँदैछन् । श्रमिक दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, […]

पोखराको चाउथेमा आजदेखि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । ज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट […]

स्थानीय तह निर्वाचन: दाङको घोराहीमा गठबन्धन र एमालवीच प्रतिस्पर्धा

दाङमा चुनावी सरगर्मी बढेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा ठूलो उपमहानगर पालिका दाङको घोराहीमा अहिले चुनावी सरगर्मी बढेको हो । चुनावी माहोल तातेसँगै मेयर र उपमेयर पद हात […]

एमालेकाे पाेखरा महानगरकाे चुनावी घाेषणापत्र, माेनाेरेल सञ्चालन गर्ने

काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महानगरपालिकाकाे घाेषणापत्रमा काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने, माेनाेरेल मेट्राेरेल सञ्चालनका लागि अध्ययन गर्ने लगायतका एजेण्डा समावेश गरिएकाे […]

निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान, पौडेललाई भुईकटहर, बालेन र गनेशलाई लौरो चिन्ह

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।पार्टीगत रुपमा चुनाव लडेकाहरुले पार्टीकै चुनाव चिन्ह प्रदान गरिन्छ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गर्ने गर्दछ । […]