नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेताहरुले प्रशिक्षणमा सहभागी हुनेछन् । स्थानीय तहकाे निर्वाचनकाे तयारीकाे सन्दर्भमा माओवादी केन्द्रले देशब्यापी भेला तथा प्रशिक्षण चलाइरहेकाे छ । […]
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट […]
स्थानीय तहको निर्वाचनको तयारी तीव्र छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ। वैशाख ३० गतेका लागि स्थानीय तहकाे निर्वाचन ताेकिएकाे छ । उक्त निर्वाचनको लागि आयोगले दुई दिन […]
कक्षा १२ को यस वर्षकाे परीक्षा ०७९ जेठ १६ देखि हुने भएकाे छ । शुक्रबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डले ०७९ जेठ १६ देखि परीक्षा गर्ने निर्णय गरेको हाे। बाेर्डका अनुसार परीक्षा ९ दिनसम्म सञ्चालन हुनेछ। […]
अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ । किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकाे उजुरी उपर प्रहरीले अनुसन्धान सकेर […]