नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने भएकाे छ । साथै पदाधिकारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति चयनका बिषयमा समेत बैठकमा छलफल हुने बताइएकाे छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा […]
राष्ट्रिय सभाका २० सदस्यकाे पदावधि आज सकिंदैछ । गाेला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि आजदेखि समाप्त हुन लागेकाे हाे । कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरूमा नेकपा एमालेका आठ, नेकपा माओवादी केन्द्रका […]
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पोखरा महानगर कमिटीको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । बिहीबार महानगरपालिकाको नेतृत्व चयनका लागि भएको बैठकपछि हरिनारायण गिरी(विज्ञान)को अध्यक्षतामा महानगर कमिटी चयन गरिएको इन्चार्ज दीपक कोइरालाले जानकारी दिनुभयो । कमिटीको […]
सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहयाेग गरेकाे भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई धन्यवाद दिएकाे छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]
सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै […]