गठबन्धन बचाएर समस्या पार लगाउन उपाय खाेज्दैछाैंः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई एमसिसी लगायतका राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ प्रयत्न भइरहेकाे बताउनुभएकाे छ । गठबन्धनमा रहेका दलहरूको गठबन्धन कायमै राखेर एमसिसीकाे बिषय कसरी टुंगाे लगाउन सकिन्छ भनेर […]

युक्रेनकाे राजधानी किभमा दर्जनाै बिस्फाेट

रसियाले युक्रेनमाथि गरेकाे सैन्य आक्रमणकाे क्रममा राजधानी किभमा दर्जनाै बिस्फाेट भएका छन् । पछिल्लाे समयमा राजधानी किभमा भिडन्त भइरहेकाले नागरिकलाइ बाहिर ननिस्कन र सुरक्षित रूपमा सेल्टरमा बस्न भनिएकाे छ । युक्रेनले अहिलेसम्म सर्वसाधरण नागरिक र […]

युक्रेनमा संकटः नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासकाे अनुरोध

रूसको आक्रमणमा परेको युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेकाे छ । साथै दुतावासले नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको पनि जनाएको छ। हालसम्म १ सय ९३ जना नेपाली बर्लिनस्थित युक्रेनसमेत […]

एमाले अध्यक्ष केपी शर्मा ओली पाेखरा जाने

पार्टीकाे गण्डकी प्रदेशले गर्न लागेकाे कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जान लाग्नुभएकाे छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको […]

प्रतिनिधिसभाको बैठक बस्दै

अमेरिकी सहयोग परियोजना एमसिसीबारे दलहरूवीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक पनि प्रभावित बनिरहेकाे छ । एमसिसीबारे कार्यसूची तय भएर पनि बिहीबारकाे प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुराेधमा स्थगित गरिएकाे थियाे । शुक्रबार पनि एमसिसीबारे छलफलका […]