नयाँ वर्षकाे शुभकामनामा राजनीतिक घाेचपेच

नयाँ वर्षकाे शुभकामनामा पनि नेताहरूले राजनीतिक घाेचपेच सहितका शुभकामना जारी गरेका छन् । दलका नेताहरूले नयाँ वर्ष २०७९ काे अवसर सन्देश जारी गरेर शुभकामना दिएका छन् । उनीहरूकाे शुभकामना सन्देशमा राजनीतिक रूपमा दाेषाराेपण तथा घाेचपेच […]

नयाँ वर्ष २०७९ सुरु, घुमघाम तथा शुभकामना आदानप्रदान गरी मनाइँदै

आजदेखि नेपाली नयाँ वर्ष सुरु भएकाे छ । विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल सुरुवातका दिनमा नेपाली समुदायले एक आपसमा शुभकामना साटासाट गरी हर्षाेल्लासका साथ मनाइरहेका छन् । सूर्य मीन […]

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घकाे अध्यक्षमा स्वाँर चयन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएकाे छ । महासङ्घको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहनुभएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित […]

एलएलबी पहिलो वर्षमा भर्नाका आवेदन खुल्ला

त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ। शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको […]

स्थानीय तहमा उम्मेदवार छान्न दलहरूलाइ सकस

बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाउन दलहरूलाइ सकस परिरहेकाे छ । खास गरी पार्टीकाे बलियाे पकड रहेका स्थानमा पार्टीभित्रै धेरैजना आंकाक्षी देखिने गरेका छन् । कतिपय स्थानमा दाबी गर्नेकाे संख्या […]