एमसिसी चुनावपछिमात्र संसदबाट अघि बढाउन प्रचण्डकाे प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउन प्रस्ताव गर्नुभएकाे छ । साथै उहाँले एमसिसी पास गर्नका लागि एमालेसँग सहयाेग माग्नुभएकाे छ । साे छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भने […]

संसद सञ्चालनका लागि सभामुखले निकास दिनुपर्छः एमाले महासचिव पाेखरेल

नेकपा एमालेले यथास्थितिमा संसद चल्न नसक्ने बताएकाे छ । बालुवाटारमा प्रधानमन्त्रीसँग भएकाले छलफलपछि एमालेका महासचिव शंकर पोखरेलले संसद सञ्चालनका लागि सभामुखकाे भूमिका बाधक बनेकाे टिप्पणी गर्नुभयाे । उहाँले एमालेले कार्वाही गरेका १४ जना सांसद सहभागी […]

बालुवाटारमा देउवा, ओली र प्रचण्डवीच भेटवार्ता

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच बालुवाटारमा भेटवार्ता शुरू भएकाे छ । देउवालाई भेट्न माओवादी […]

सरस्वती पूजा गरिंदै

आज माघ शुल्क पञ्चमीः विद्याकी देवी सरस्वतीकाे पूजा विधिपूर्वक गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने प्रचलन छ। विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा […]

नेपाली कांग्रेसले गण्डकी प्रदेश कार्यालय स्थापना गर्ने

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । आईतबार प्रदेश कार्यालय उद्घाटन हुने भएको छ ।पोखरा महानगर पालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार […]