पर्सि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेदेखि नै मौन अवधि शुरु भएको जानकारी गराउँदै माैन अवधिकाे पालना गर्न भनेकाे छ । मौन अवधि […]
जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर अझै चिसाे बढ्ने भन्दै सचेत भएर बस्न भनेकाे छ । महाशाखाले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना […]
स्वास्थ्य उपचारका लागि लामाे समयदेखि चीनमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ । आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउन लाग्नुभएकाे पारिवारीक श्राेतले जनाएकाे छ । स्वास्थ्याेपचारका लागि पूर्वसभामुखसमेत रहनुभएकी वर्षमान […]
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण […]
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भन्दै पत्राचार गरेकाे छ । आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे विधानमा रहेकाे हिन्दु राष्ट्र र राजसंस्था सम्बन्धि प्रावधान संविधान अनुकूल नभएकाे […]