थप ९४४ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौंमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला÷पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । टाइगर ग्रुपले पोखरामा एक पत्रकार […]

ड्याम साइड क्लबको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा प्रताप गुरुङ

फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएकाे छ […]

भूपु साना सहरी जोड्ने बाटोको सभापति कोइरालाद्वारा उद्घाटन

पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटो निर्माण सम्पन्न भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले उद्घाटन गर्नुभएको हो […]

 प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीवीच बालकोटमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । ओलीलाई बालकोटस्थित निवासमै पुगेर प्रधानमन्त्री देउवाले भेट गर्नुभएकाे हाे । भेटका क्रममा संसद बैठकमा एमालेले गरेकाे अवराेध तथा एमसिसीका बिषयमा संवाद […]