राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ४ हजार १५७ विद्यालय छनोट

सरकारले शैक्षिक संस्था सुधारका लागि प्रयास गरिरहेकाे छ । त्यसै अन्तर्गत सञ्चालन हुन लागेकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र […]

१८ वर्ष माथिकालाई काेराेना खाेपकाे बुस्टर डोज दिइने

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ बर्ष माथिका सबै नागरिकलाई बुस्टर डाेजका रूपमा खाेप दिन निर्णय […]

मत दाता नामावाली अद्यावधिक गरिंदै, ५ बर्षमा ४५ लाख मतदाता थपिए

नेपालमा पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता थपिएका छन् । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा एक कराेड ४० लाख ७४ हजार ४ सय मतदाता रहेकाेमा ४५ लाख थप भइ १ कराेड ८५ […]

एमसीसी पास गर्न अमेरिकाकाे ‘डेटलाइन’

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न अमेरिकाले लबिङ गरिरहेकाे छ । अमेरिकाले फेब्रुअरी १६ काे डेटलाइन स्मरण गराउँदै लबिङ बढाएकाे हाे । एमसिसिका अधिकारीले मात्र नभइ अमेरिकाका मन्त्रीले समेत एमसीसी पास गर्न […]

कांग्रेसभित्र स्थानीय तहकाे निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बसेकाे छ । साे बैठकमा २०७९ बैशाख ३० मा ताेकिएकाे निर्वाचनका बिषयमा छलफल भएकाे थियाे । बैठकमा नेता डा. शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले […]