एमालेले चुनाव नहुँदासम्मै संसद अवरोध गर्ने

नेकपा एमालेले संघीय संसदमा जारी अवरोध कायमै राख्ने छनक दिएकाे छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताउनुभएकाे हाे । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उहाँले चुनावबाट अर्को संसद […]

थप १ सय ६७ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १ सय ५७ जना र २ हजार […]

ओलीलाई भेट्न बालकोट जान प्रधानमन्त्रीसमक्ष प्रचण्डकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट जान प्रस्ताव प्रधानमन्त्रीसमक्ष राख्नुभएकाे छ । प्रधानमन्त्रीले बैठक बाेलाउँदा ओली सहभागी नभएपछि प्रचण्डले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे । […]

माओवादी केन्द्रमा पदाधिकारी बढाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५  बनाउने प्रस्ताव गर्नुभएकाे छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव […]

एसओएस व्यवसायीक तालिम केन्द्रमा अन्तरक्रिया

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको एसओएस व्यावसायीक तामिल केन्द्रमा सीप मुलक तालिम प्रदायक संघसंस्था तथा पोखराका प्रतिष्ठित अटो व्यवासायीका विच अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा व्यावयायीक तालिम प्रदान गर्ने सरकारी निकायहरु गण्डकी […]