नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटीको नेतृत्वमा नयाँ अनुहार आएका छन् । उपत्यका विशेष प्रदेश कमिटीमा जगत सिंखडा, सम्पर्क समन्वय प्रदेश कमिटीमा श्रीकृष्ण अधिकारी अध्यक्ष चयन हुनुभएको छ । त्यस्तै गण्डकी प्रदेशमा गायत्री गुरूङ […]
प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मुलुकलाई कस्युनिस्ट शासनबाट मुक्त गर्नुपर्ने बताउनुभएकाे छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले खासगरी मुलुकलाई ओलीमुक्त बनाउन पनि आफू सभापति बन्नुपर्ने बताउनुभयाे । देउवाले आफू सभापतिमा निर्वाचित भएमा […]
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी सभापतिमा चुनाव जित्ने बताउनुभएकाे छ । साथै सभापतिमा हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको कोइरालाकाे टिप्पणी छ । पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबका चुनावमा कम्तीमा ६० प्रतिशत भाेट ल्याउनुपर्ने बताउनुभयाे । साथै पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने अध्यक्ष ओलीकाे भनाइ थियाे । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसा ६ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना […]