माओवादी केन्द्रकाे महाधिवेशनः आजदेखि बन्द सत्र

नेकपा माओवादी केन्द्रकाे आठौं महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरू हुने भएकाे छ । आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुने माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिनुभयाे । बन्द […]

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाण्डौमा शुरू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाण्डौमा शुरू भएको छ । २०६९ सालमा सातौं महाधिवेशन गरेपछि राष्ट्रिय सम्मेलन मार्फत् नेतृत्व चयन गर्दै आएको माओवादी केन्द्रले ९ बर्षपछि महाधिवेशन गरेको हो । यसअघि शनिबार साँझसम्म […]

नेकपा माओवादी केन्द्रकाे प्रथम राष्ट्रिय सम्मेलन अब आठौं महाधिवेशनमा रूपान्तरण हुने

नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन अब आठौं महाधिवेशनमा रूपमा सम्पन्न हुने भएकाे छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियाे । उक्त निर्णयलाई आइतबार बस्ने केन्द्रीय […]

लेखनाथ पत्रकारिता पुरस्कार बराललाई

लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष समाधान राष्ट्रिय दैनिकका लेखनाथ सम्वाददाता भीमपाणि बराललाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई […]

काठमाण्डाैंबासीलाई पोखरा सडक महोत्सवकाे निम्ताे

अंग्रेजी नयाँ वर्षको अवसरमा विगत २३ वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरु काठमाण्डौमा आइपुगेका छन् । पुस १५ देखि १७ गतेसम्म हुने सडक महोत्सवलाई भव्य बनाउन काठमाडौंबासीलाई निम्तो दिन […]