संसदबाट एमसीसी अनुमाेदन भएसँगै बिभिन्न ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव केही शहरहरूमा देखिएकाे छ । विशेष गरी बन्दकाे प्रभाव शैक्षिक संस्थामा देखिएकाे छ । नेत्र विक्रम चन्द […]
प्रतिनिधिसभाले मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने लगायत १२ बुँदे व्याख्यात्मक घाेषणा समेत राखेर प्रतिनिधिसभा बैठकमा ध्वनी मतले एमसीसी पारित गरेकाे हाे । आइतबार […]
जिल्ला अदालत तनहुँकले बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको उजुरीपछि आइतबार मात्र पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर […]
सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने भएका छन् । आइतबार बिहान बसेकाे सत्ता गठबन्धनकाे बैठकमा यसअघि परिमार्जन विना पास नगर्ने अडानमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई एमसिसी लगायतका राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ प्रयत्न भइरहेकाे बताउनुभएकाे छ । गठबन्धनमा रहेका दलहरूको गठबन्धन कायमै राखेर एमसिसीकाे बिषय कसरी टुंगाे लगाउन सकिन्छ भनेर […]