थप ४ हजार ६ सय ३६ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो हिजोको […]

अत्यावश्यक नभइ अस्पताल नआउन भरतपुर अस्पतालकाे आग्रह

भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै अत्यावश्यक बाहेककाे अवस्थामा अस्पताल नआउन आग्रह गरेको छ। शनिबार बिज्ञप्ति जारी गर्दै अस्पतालले काेभिड संक्रमण उच्च रहेकाले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे हाे । […]

कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि पार्टीमाथि भन्दा माथि उठेर सहकार्य गराैंः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने […]

टाइगर कपमा महिलातर्फको उपाधि एपीएफलाई

पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेकाे हाे । पोखरा रंगशालास्थित भलिबल […]

माघी पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतकाे शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । साथै उहाँहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएकाे छ । माघे सङ्क्रान्ति एवम् माघी […]